काठमाण्डौ–उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् ।
मन्त्री निधीले रजनीतिकदलहरुको सहमतिमा संविधान संशोधन गरी निर्वाचनमा जाने बताए ।
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा निधिले सरकारले असंतुष्ट पक्षहरुको माग सम्बोधन हुने गरी संविधान संशोधन हुने जानकारी दिए ।
“सबै राजनीतिक दलहरु छलफल भईरहेको छ र त्यसकै आधारमा असन्तुष्ट पक्षको माग सम्बोधन हुनेगरी संविधान संशोधन हुन्छ” उनले भने ।
असंतुष्ट पक्षहरुको माग सम्बोधन हुने गरी संविधान संशोधन हुन्छ ः उप–प्रधानमन्त्री
काठमाण्डौ–उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन हुने बताएका छन् ।
मन्त्री निधीले रजनीतिकदलहरुको सहमतिमा संविधान संशोधन गरी निर्वाचनमा जाने बताए ।
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा निधिले सरकारले असंतुष्ट पक्षहरुको माग सम्बोधन हुने गरी संविधान संशोधन हुने जानकारी दिए ।
“सबै राजनीतिक दलहरु छलफल भईरहेको छ र त्यसकै आधारमा असन्तुष्ट पक्षको माग सम्बोधन हुनेगरी संविधान संशोधन हुन्छ” उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
