• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

बाटो अवरुद्ध गर्ने रुख हाँगा काट्दै युवाहरु


बाटो अवरुद्ध गर्ने रुख हाँगा काट्दै युवाहरु

गाविस सचिबसंग २० ट्याकटर माटो माग

img_20161003_072803

राजविराज–सप्तरीको जमुनी मधेपुरा गाविस स्थित वडा नम्बर ७ र ८ छपकी का युवाहरुले बाटो निर्माण कामलाई मंगलबार पनि निरन्तरता दिएको छ ।
पम्पनहर देखि छपकी टोल सम्मको बाटो जिर्ण भएर चारपांग्रे सवारी साधन चल्न नसक्ने भएपछि स्थानिय युवाहरुले सोमबार देखि आफैले बाटो निर्माण गर्न थालेको हो । उनीहरुले बाटो बनाउनुका साथै बाटोको छेउमा भएका रुख हाँगा समेत कटान गरेका छन् ।

गत असार महिना देखि पम्पनहर देखि उत्तर करिब १ किलोमिटरको बाटोमा साईकल समेत आबत जाबत गर्नमा समस्या भएको र कुनै आर्थिक सहयोग आउने आश नदेखेपछि हामीहरुले आफ्नै श्रमदानबाट बाटो निर्माण गर्न थालेको निवर्तमान वडा अध्यक्ष चौठी मण्डलले बताए । अतिआवश्य परेको बेला एम्बुलेन्स सम्म नआउने अवस्थामा सडक पुगिसकेको भएपनि कुनै निकायले चासो नलिएको मंडलको गुनासो छ ।

img_20161003_074225

कहिं कत्तैबाट कुनै सहयोग आउने आशा नदेखिएपछि युवाहरुलाई कोदालो, कुल्हारी तथा खुकुरी लिएर सडक निर्माण तथा सडक किनारमा रहेको रुख झारपातहरु सफागर्न भनेपछि उनीहरु जोश जाँगरका साथ यो काममा लागेको स्थानिय रामरतन यादव यादव बताउँछन् ।
हामीहरुले प्रयास गरेर यति सम्मको काम गरिरहेका छौं अब कम्तिमा २० ट्याकटर माटो गाविसबाट सहयोग प्राप्त भए सडक अझै राम्रो बन्ने स्थानिय भगवती प्रसाद साहको भनाई छ ।
गाविस सचिबसंग २० ट्याकटर माटो उपलब्ध गराउन माग गर्दै साहले भने “गाउँका युवाहरु श्रमदान गरेर यति सम्म गरेका छन् तर माटो अझै चाहिन्छ, गाविसबाट अलिकति सहयोग भए बाहिरबाट माटो ल्याएर पुर्नुपर्ने काम हुन्छ र सडक राम्रो बनिहाल्छ ।”

 

तपाईको प्रतिक्रिया !

Related Posts

कंचनरुपको चिया खर्च बार्षिक २५ लाख

कंचनरुपको चिया खर्च बार्षिक २५ लाख

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

विद्यालयमा रहेको बेतिथि विरुद्ध जनमतका नेताले बुझाए गाउँपालिकालाई ज्ञापन

विद्यालयमा रहेको बेतिथि विरुद्ध जनमतका नेताले बुझाए गाउँपालिकालाई ज्ञापन

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बाढीले बलानको तटबन्धनै बगायो, अधिकारीहरुद्वारा स्थलगत निरीक्षण

बाढीले बलानको तटबन्धनै बगायो, अधिकारीहरुद्वारा स्थलगत निरीक्षण

कंचनपुर रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

कंचनपुर रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो