काठमाडौं–रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औ राष्ट्रपतिमा विजयी भएका छन् ।
डेमाक्रेटिक उम्मेदवार हिलरी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
बुधबार सम्पन्न भएको अन्तिम चरणको मत गणनामा ट्रम्पले २८८ इलेक्टोरल मत पाएर विजयी भएको अमेरीकी समाचार एजेन्सी एपीले जनाएको छ ।
ट्रम्पका प्रतिद्वन्धी हिलारी क्लिनटनले २१५ इलेक्टोरल मत प्राप्त गरेका थिए । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपति बन्न २७० मत आवश्यक हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost