राजविराज । जिल्लाको सदरमुकाम राजविराज स्थित जिल्ला प्रशासनको कार्यालय परिसरमा वेवारिसे अवस्थामा झोलामा राखिएको बम आइतबार फेला परेको छ ।
वेवारिसे अवस्थामा रहेको झोलालाई शंका लागि स्थानीय सुरक्षाकर्मीले घेरामा राखि राजविराज स्थित नेपाली सेनालाई खबर गरेको थियो ।
कृष्ण दल गणका सह–सेनानी आशिस तामाङको नेतृत्वमा तत्काल पुगेको नेपाली सेनाको टोलीले बमलाई निष्क्रीय गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको