राजविराज । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव नजिकिएसँगै राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुको चहल–पहल बढेको छ.। त्रिविले विगत ८ वर्षदेखि स्थगन गरी राखेको चुनावको मिति फागुन १४ गते तय गरी पत्राचार गरेपछि क्याम्पसमा चहल पहल बढेको हो । विद्यार्थी संगठनहरुले आफ्ना उम्मेदवार चयनदेखि लिएर क्याम्पसमा प्रचारप्रसारको साथै संगठन निर्माणलाई समेत तीव्रता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको