राजविराज । एमालेको मेची–महाकाली अभियानको विरुद्धमा उत्रेका मधेशी मोर्चाका एक दर्जन कार्यकताहरुलाई सप्तरी प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा संघीय समाजवादी सदभावना  पार्टीका केन्द्रीय सदस्य  दिनेश यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका युवा नेता मुकेश कर्ण सहित एक दर्जन कार्यकर्तालाई प्रहरीले जिल्लाको रुपनी तथा बरमझियाबाट नियन्त्रमा लिएको हो ।
मोर्चाका कार्यकर्ताहरुले राजविराजमा अहिले कालो झण्डा सहित लाठी जुलुस प्रदर्शन गरिरहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको