राजविराज–गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र नजिक शंकास्पद बस्तु फेला परेको छ । नेकपा एमालेले कार्यक्रम गर्ने स्थल नजिकै शंकास्पद बस्तु फेला परेको हो ।
एमालेको सभास्थल औद्योगिक क्षेत्र र रुपनीको बीचमा पर्ने पुलमा रातो कपडामा बेरेर प्रेसर कुकर राखिएको छ ।
शंकास्पद बस्तु बम हुन सक्ने आशंका गरिएको छ । र, बम डिस्पोजल टोली सो स्थानमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको