राजविराज । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा सप्तरीले आन्दोलन जारी राख्ने निर्णय गरेको छ । मोर्चाको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
मोर्चाको बसेको बैठकले मृतकलाई क्षतिपुर्ती दिई सहिद् घोषना गर्नुपर्ने ,घाईतेलाई क्षतिपुर्ति सहित निशुल्क उपचार गर्नु पर्ने र प्रमुख जिल्ला अधिकारी सहित एसपीद्धयलाई तत्काल निलम्बन गरी न्यायिक छनविन हुनुपर्ने माग अगाडी सारेको मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको