राजविराज  । स्थानीय निकायको पुनरसंरचनाको विभेदपुर्ण र सप्तकोशी नगरपालिकालाई गाँउपालिकामा झारेको प्रति आपति जनाउदै मंगलवार स्थानिय राजनैतिक दलहरुले नगरपालिकाको कार्यालयमा ताला बन्दी गरेको नेपाली काँग्रेस नगर सभापति रमेश कार्कीले जानकारी दिए ।
स्थानीय निकाय पुनरसंरचना आयोगले बुझाएको प्रतिवेदनमा सप्तकोशी नगरपालिकालाई गाँउ पालिकामा राखेको आपति जनाउदै पुन ः नगरपालिकामा राख्न माँग गर्दै कार्यालयमा तालाबन्दी गरेको हो । हाल सप्तरीमा आयोगले ८ वटा नगरपालीका र ९ वटा गाँउपालिका कायम गरेको छ ।
स्थानीय नेपाली काँग्रेस,नेकपा ऐमाले,नेकपा माओवादी केन्द्र ,राप्रपा नेपाल,मधेशी मोर्चा आवद्ध राजनैतिक दलका प्रतिनिधिहरु लगायत स्थानीयवासीले विरोध गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको