बोदेबर्साईन । सप्तरीको बेल्हीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । धनराज होम प्रलिले आयोजना गरेको स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा सम्बन्धी विरामीलाई निशुल्क उपचार गरेको पत्रकार आशुतोष आनन्द सिंहले जानकारी दिए ।
शिबिरमा १५ महिला १० पुरुष सहित २५ जना विरामिहरुको उपस्थिति रहेको थियो । शिविरमा बरिष्ट स्वास्थ्यकर्मीहरुको उपस्तिती थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको