![](https://www.mysanchar.com/wp-content/uploads/2017/06/sibir.jpg)
सप्तरी । निर्मल सहयोगी संस्थाले सप्तरीको सुरुङ्गा नगरपालिकाको कदमहामा शनिवार निशुल्क स्वस्थ्य शिविरको अयोजना गरी ७५ जना महिला विरामीलाई चेक जाग गरेको छ ।
बिराट मेडिकल कलेज तथा टिचिङ्ग असपतालका स्त्री तथा प्रसुती रोग विषेज्ञ डा .अमित देवले गरेको चेक जाचमा ४ जना महिलाहरुलाई पाठेघर सम्बन्धी समस्या रहेको छ ,भने ४ जनालाई पथरीको समस्या बाट ग्रसित रहेको जनाईउको छ ।, उनहिरुलाई निशुल्क उपचारको व्यवस्था मिलाई उपचार गर्ने अस्पतालका समाजिक परिचालक किशोर कुमार देवले जानकारी दिए ।
सो निशुल्क शिविरमा अस्पताल प्रमूख सुधिर सिंह राठोडले निशुल्क स्थास्थ्य शिविरको ओजना गर्न सहयोग गरेका स्थानिय तथा सहयोगहिरुलाई धन्यवाद समेत दिएक थिए ।