
जिल्ला समन्वय समिति,सप्तरीको सहयोगमा पुनरउत्थान नेपाल द्धारा आयोजित बाल हिंसा न्यूनीकरण सम्बन्धित सचेतनामुलक कार्यक्रम मलेठ स्कूल, राजविराज-९ मा आज २ दिने तालिम सभापति ई• रामजी यादव ज्यूको अध्यक्षता मा सम्पन्न भएको छ। उक्त कार्यक्रमका प्रमुख अतिथी समाजसेवी श्री जवाहर यादव ज्यू र विशिष्ट अतिथि संंचारकर्मी श्री अमरनाथ मण्डल ज्यूलेे आफ्ना हौसलापुर्ण तर्कहरू राख्दै अभिबावक र बालबालिकाहरू लाई बाल अधिकार र बाल संरक्षणका बारेेेमा जानकारी दिनुभयो।