• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

पहिलो पटक कुष्ठरोग बिरुद्ध खोप परीक्षण


पहिलो पटक कुष्ठरोग बिरुद्ध खोप परीक्षण

विश्वमै पहिलो पटक भारतमा कुष्ठरोग बिरुद्धको खोप परीक्षण भएको छ । टाइम्स अफ इन्डियाका अनुसार कुष्ठरोग उन्मुलनका लागि खोप परीक्षण भएको हो । केही साताभित्रै यो खोप भारतको बिहार र गुजरात राज्यमा लगाइनेछ ।

विश्वमा कुष्ठरोगीको कूल संख्यामध्ये ६० प्रतिशत बिरामी भारतमा रहेको विश्वास छ । तसर्थ कुष्ठरोग भारतको लागि ठूलो स्वास्थ्य समस्या हो । यो रोगका कारण भारतमा हरेक वर्ष १ लाख २५ हजार मानिस अशक्त बन्ने गरेका छन् ।

दुई राज्यमा परीक्षण चरण सफल भएमा खोपलाई देशव्यापी लगाइनेछ । माइक्रोव्याक्टेरियम इन्डिकस नाम गरेको सो खोप कुष्ठरोग संक्रमित र उनीहरुको नजिक बस्ने दुबै जनालाई लगाइनेछ ।

‘कुष्ठरोगबिरुद्ध भारतमा यो पहिलो खोप हुनेछ । संक्रमित र उनीहरुको सम्पर्कमा बस्ने मानिसलाई यो खोप लगाएमा तीन वर्ष भित्र भारतमा कुष्ठरोगीको संख्या ६० प्रतिशतले घट्ने विभिन्न अध्ययनले देखाएका छन्,’ भारतको काउन्सिल अफ मेडिकल रिसर्चका महानिर्देशक डा स्वौमाया स्वामीनाथन भन्छन् ।

नेसनल इन्स्टिच्युट अफ इमयुनोलोजीका निर्देशक जीपी तलवारले यो खोपको विकास गरेका हुन । यो खोपले प्रयोगको स्वीकृति पाइसकेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

भारतीय संसदमा महिला आरक्षण विधेयक पेश

भारतीय संसदमा महिला आरक्षण विधेयक पेश

पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने अफगानिस्तानको तयारी

पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने अफगानिस्तानको तयारी

मस्कले भने – भारतीय मूलका प्रभावशाली सीईओहरुले व्यापार जगतलाई चकित पारे

मस्कले भने – भारतीय मूलका प्रभावशाली सीईओहरुले व्यापार जगतलाई चकित पारे

प्रधानमन्त्री मोदी उत्कृष्ट नेता, समाजको प्रत्येक क्षेत्रको ख्याल राख्छन् : जीएमआर समूहका अध्यक्ष

प्रधानमन्त्री मोदी उत्कृष्ट नेता, समाजको प्रत्येक क्षेत्रको ख्याल राख्छन् : जीएमआर समूहका अध्यक्ष

चिनियाँ अर्थतन्त्रको ओरालो यात्रा

चिनियाँ अर्थतन्त्रको ओरालो यात्रा

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो