राजविराज । शितलहर बाट प्रभाति ५० जना अपाङ्गहरुलाई कम्बबल उलब्ध गराएको छ । धर्मी हल्फाको सहयोग र समाबेशी अपाङ्गता संघका समन्वयमा एक कार्यक्रमको आयोजा गरी सो कम्बल उलब्ध गराएको हो । कार्यक्रममा उपस्थित प्रमूख जिल्ला अधिकारी भगिरथ पाण्डेले अपाङ्गहरुलाई न्योनोमा बस्न निर्देशन दिदै कम्बल वितरण्म गरेका थिए । समाबेशी अपाङ्गता संघका अध्यक्ष सत्तिशचन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रममा धर्मी हल्फाका अध्यक्ष सुर्यनरायण यादवले दैबी प्रकोप र समाजिक काममा आफनो जुनसुकै बेला सहयोग रहने बताए । सो कार्यक्रममा संघका उपाध्यक्ष विरेन्द्र चौधरलिे स्वागत मन्तव्य दिएका थिए ।







