राजविराज – नेपालका लागि भारतीय राजदुत मन्जीब सिंह पुरीले नेपाल भारत सम्बन्ध धेरै पुरानो रहेको बताएका छन ।
बुधबार नेपाल र भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भारतको अयोध्या पुगेका राजदुतपुरीले जनकपुर र अयोध्याको सम्बन्धलाई विषेश रुपले जोडेर मजबुत बनाउन सकिने बताए ।
राजदुत पुरीे अयोध्या –जनकपुरलाई जोडने नयाँ प्रविधी र सम्भानाको खोजिमा अयोध्या पुगेको जनाएको छ ।







