राजविराज – व्यपार तथा नगरदे बालीलाई बाजारी करण गर्ने उघद्देश्यले बोदे बर्सान –१० खडकपुरमा दुर्गा हटिया लाईएको छ ।
विहिवार एक कार्यक्रम विच नगरपालिका मेयर आतेश कुमार सिंह यादले हटियालाई उद्घाटन गरेको हो ।
हटियालाई उद्धाटन गर्दै मेयर यादबले हटिया व्यस्थि गर्न आफनो एक महिनाको तलव हटिया व्यवस्थापन समितिलाई प्रदान गरेको स्थानीय संचाकर्मी उमेश कुमार साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको