काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
सरकारले गरेको सिफारिसको आधारमा राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन् ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
उक्त अध्यादेश सहकारी क्षेत्रको व्यवस्थापन तथा नियमनलाई थप प्रभावकारी बनाउन ल्याइएको बताइएको छ ।
सरकारले सहकारी क्षेत्रसँग सम्बन्धित विद्यमान कानुनी व्यवस्थामा सुधार र समयानुकूल संशोधन आवश्यक भएको भन्दै अध्यादेश अघि बढाएकोहो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको