राजविराज – नेपालका नवनियु््क्त पराष्ट्रमन्त्री प्रदिप ज्ञावलीलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोन गरी बधाई दिएकी छिन् ।
स्वराजले ज्ञावलीलाई फोन गरी नेपालको परराष्ट्रमन्त्रीको जिम्मेबारीमा पाएकोमा शुभकामना दिदै नेपाल –भारतको सम्बन्धलाई मजबुत बनाउन सहकार्य गरी अगाडी बढाउनु पर्ने बताए ।
स्वराजले नेपाल –भारतको सम्बन्ध बर्षौदेखी सुमधुर रहेकाले त्यही अनुरुप सहकार्य गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको