राजविराज ÷ निर्वाचन अयोगले खारेज गरेको पार्टी नेपाल परिवार दल परित्याग गरि सयौ नेता तथा कार्यक्रता संघीय समाजवादी पार्टीमा प्रबेस गरेका छन ।
आज राजविराजमा भएको एक कार्यक्रममा परिवार दलका जिल्ला कोषाध्यक्ष ललनकुमार राय सहित महिला परिवारका केन्द्रीय सदस्य ललिता राम ,जिल्ला सचिव किरण राय र पार्टी जिल्ला सदस्यहरु नरेष ठाकुर , शुशिला साह लगायतले पार्टी परित्याग गरि रिजमान अन्सारीले खोलेको संघीय समाजवादी पार्टीगरेको हो । पार्टी परित्याग गर्नेहरुले परिवालदलका अध्यक्ष तथा पदाअधिकारीहरु मधेश र मधेशीको हकहित विपरित क्रियाकलाप गरेको अरोप लागाउदै पार्टी परित्याग गरेका हुन ।

ललन रायको बाईट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको