• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

म पनि दोषी छु जनता पनि दोषी छ : सांसद तेजुलालाल


म पनि दोषी छु जनता पनि दोषी छ : सांसद तेजुलालाल

‘पार्टीलाई राम्रो बनाउने गुटमा लागेको छु’
समाजिक क्षेत्रमा योगदान पुर्यादै आउनु भएका शिक्षक संघवाट राजनीति जिवनको शुरुवात गरेका नेपाली काँग्रेसको त्रियाशील सदस्य हुदै सप्तरीको कल्याणपुर निवासी हाल काठमाण्डौ बसोवास गर्दै आएका सप्तरी निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित सांसद तेजुलाल चौधरी संग माई संचार डटकमका लागि संजीव बिक्रम शाहले गरेको कुराकानीको सम्पादित अंश ।

तपाई निजी विद्यालय संचालन गरी चलाई राख्ननु भएको थियो । एक्कासी राजनीति तिर लाग्नु भयो कसरी ?
म निजी विद्यालय संचालन गरे तापनि सप्तरीलाई विकास गर्ने उद्देश्यले राजनितिमा लागेको छु । सप्तरीको जनतालाई आर्थिक उन्नति कसरी हुन सक्छ ? शिक्षाको पहँुच कसरी बढ्न सक्छ भन्ने भावना मेरो मनमा खेल्न थाले पछि विद्यालय वाट माथी उठेर म राजनीतिमा लागेको हो ।
तपाई अहिले काँग्रेस पार्टी भित्र कुन गुटमा लागेर राजनीति गरिराख्नु भएको छ ?
गुटउपगुट भन्दा पनि काँग्रेस पार्टीलाई राम्रो बनाउन र संगठन विस्तार गर्न तिर लागेको छु । जस्ले काँगे्रस पार्टीलाई राम्रो बनाउने काम गरिरहेको छ त्यो गुटमा नै छु बुझनु पर्छ ।
तपाई पैसाको बलमा चुनाव जितेको हल्ला छ । त्यसमा कतिको सत्यता छ ?
त्यसमा कुनै सत्यता छैन् । त्यो हल्ला मात्रहो केही व्यक्तिहरुले बदनाम गराउन यस्तो संडयन्त्र गर्न खोजेको हो । म पार्टीको स्थानिय स्तरबाटै राजनीति गरेर चुनाव जितेको कसै संग लुकेको छैन् । विद्यालय खोल्दा पनि शिक्षक संघमा लागेर काठमाण्डौको ललितपुर जिल्ला बाट केन्द्रीय सदस्य हुदै २०५२ सालमा सप्तरी जिल्लाबाट क्रियाशिल सदस्य भई पार्टीमा राजनिती शुरु गरेको थिएँ ।
पछिलो पटक तेस्रो मधेश आनदोलन भएको थियो । त्यसलाई कुन दृिष्टकोणबाट हेर्नु भएको भयो ?
मधेश आन्दोलनमा सर्मथन गरेको व्यक्ति हु म, मधेश आन्दोलन भन्दा पनि थारुहरुले गरेको आन्दोलन बाट टिकापुरमा भएको घटनालाई नजिक वाट हेरेको छु । र बर्दीया पुगेर मधेशी थारुको एकताका लागि पहल पनि गरेको थिएँ । मधेश र मधेशीहरुको अवाज बुलन्द गर्न लागि परेको छु । विगतमा पनि मधेशीको हक हितका लागि लडिरहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।
तपाई निर्वाचित सांसद हुनुहुन्छ । सप्तरी एक मात्र सरकारी गजेन्द्र नरायण सिंह सगरमाथा अंचल अस्पतालको दैनिय अवस्था छ । यससम्बन्धमा तपाई धारणा के छ ?
यसमा मेरो प्रष्ट धारणा छ कि अंचल अस्पतालमा दरबन्दी अनुसाको कर्मचारी हुनु पर्छ त्यसपछि नै यसको समस्या टाढिन्छ । म सधै यस सम्बन्धमा अवाज उठाउँदै आएको छु र स्वास्थ्य मन्त्रीलाई पनि यस सम्बन्धमा जानकारी गराएको छु, म पत्र पत्रिका मार्फत अस्पतालको दैनिय अवस्था र रेफर सेन्टर भएको कुरा सुनेको थिएँ । अव यसमा लागेर जिल्लाको स्वास्थ्य संस्थालाई ठिक अवस्थामा ल्याउनु पर्छ , म यसमा प्रतिबद्ध छु ।
राजविराज विमानस्थल विगत कयौ वर्ष देखी बनी रहेको सुन्दै आएको छु । अन्तर्राष्ट्रिय विमास्थल सम्म बन्ने कुरा थियो यस जिल्लामा के हुँदैछ अहिले विमानस्थलको मुद्दामा ?
जिल्लाका सवै पुर्व मन्त्री तथा सांसद सहितका टोली बनाएर पहल गरेकै हांै तर दुःखको कुरा हो यो विमानस्थल अहिल सम्म बन्न सकेको छैन् । यो विमान स्थलको लागि टेन्डरभई सकेको अवस्था छ । ३५ करोड रुपैयाको टेन्डर भएको हामीलाई जानकारी प्राप्त भएको छ । यस पालि विमानस्थल बन्ने जनतालाई विश्वास दिलाउन चाहन्छौ । जिल्लाको दुर्भाग्य के छ भन्ने जिल्ला विकास समितिको कार्यालय अहिलेको वातारणले काम गर्ने अस्था छैन् । विकासिय कामहरुको लागि जिल्ला विकासको अहम भुमिका रहेकोले त्यसको वातावरण सुधार गर्नु पर्ने आबश्यक रहेको छ । त्यहाँ चरम लापरवाही छ जसको कारण जिल्लाको विकासमा बाधा भईरहको छ । जिविसलाई सुधार गर्नुपर्ने दायित्व हामीहरुको पनि हो त्यसमा म पनि दोेषी छु , जनताहरु पनि दोषी छ । यसलाई सुधार गर्न जिल्लाको सांसद पत्रकार तथा जनतालाई एक हुनु पर्छ । अनि जिल्लाको विकास हुन्छ ।
जिल्लामा व्यापक भ्रष्टाचार मैलाएको थाहा तपाईलाई होला त्यो रोक्ने तपाईको दायित्व होईन ?
वास्तवमा जिल्लामा यो आर्थिक बर्षमा व्यपाक भ्रष्टाचार भएको छ । जिल्लामा भएको भ्रष्टाचाको कुरा म सदनमा पनि उठाएँ तर अहिले सम्म केही हुन सकेको छैन् । भ्रष्टाचाको जर गाडेको जिल्ला विकासमा जव सम्म भ्रष्टाचार अन्त्य हँुदैन कर्मचारीहरुमा, जिल्लाको विकासको मांसिकता बन्दैन तव सम्म जिल्लमा भ्रष्टाचार भई रहन्छ ।
भ्रष्टाचार अन्त्य कसरी हुन्छ ?
भ्रष्टाचार अन्त्यको लागि जिल्लाको सवै सांसदहरु पनि लोभ लालच वाट मुक्त हुनु प¥यो म मात्र चाहेर जिल्लाको भ्रष्टाचार अन्त्य हुनेबाला छैन् । केही सांसदहरु भ्रष्टाचार अन्त गर्न चाहे पनि केही समान्य लोभका कारण भ्रष्टाचार र भ्रष्टाचारीलाई श्रेय दिइएको अवस्था छ । जिल्लाको सबै सांसद मिलेर भ्रष्टाचार अन्त्य गर्न खोज्यांै भने कर्मचारीहरु चाहेर पनि भ्रष्टाचार गर्न सक्दैन ।
अन्तमा माई संचार डटकम वाट जनतलाई के संन्देश दिन चाहनुहुन्छ ?
दशैं दिपावली छठ तथा मुस्लीम धर्मालम्बीहरुको पर्व मोहरकोको जनताहरुलाई हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु । साथै जनताले देखाएको बाटोमा हिड्ने प्रयास गर्ने छु ।

तपाईको प्रतिक्रिया !

Related Posts

पाकिस्तानको खाद्य संकट ‘राज्यद्वारा निर्मित’ भएको भन्‍ने भिडियो भाइरल

पाकिस्तानको खाद्य संकट ‘राज्यद्वारा निर्मित’ भएको भन्‍ने भिडियो भाइरल

वनमन्त्री यादव स्वदेश फिर्ता

वनमन्त्री यादव स्वदेश फिर्ता

अमेरिकी राजदूत बेरी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

अमेरिकी राजदूत बेरी र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

अमेरिकाले चीनसंगको ४४ उडान रद्द गर्दा चीनमा गयो भुकम्प

अमेरिकाले चीनसंगको ४४ उडान रद्द गर्दा चीनमा गयो भुकम्प

चिनियाँ एयरलाइन्सको उडान स्थगित गर्नु अत्यन्तै अव्यावहारिक – चीन

चिनियाँ एयरलाइन्सको उडान स्थगित गर्नु अत्यन्तै अव्यावहारिक – चीन

विश्वमा एकैदिन साढे ३१ लाख कोरोना संक्रमित थपिए, आठ हजार बढीको मृत्यु

विश्वमा एकैदिन साढे ३१ लाख कोरोना संक्रमित थपिए, आठ हजार बढीको मृत्यु

ताजा समाचार
इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि छिट्टै कानुनको दायरामा ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : सञ्चारमन्त्री शर्मा

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो