सुनसरी–सुनसरीको भोक्राहामा आइतबार करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोक्राहा २ बस्ने ४५ बर्षिया फरहत खातुन रहेकी छिन् । उनलाई लुगा सुकाउने क्रममा अचानक करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भिर घाइते भएकी खातुनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost