झापा । गौरीगंज–७ सुदामभिट्टा बस्ने ४५ वर्षीया फुलोदेवी यादवको कुटपिटबाट सोमबार मृत्यु भएको छ । उनलाई उनकै श्रीमान् ५० वर्षीय हरिनारायण यादवले कुटपिट गर्दा मृत्यु भएको हो । को.२ प ४४२२ नम्बरको मोटरसाइकलमा हरिनारायण फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटि गएको प्रहरीले फरार अभियुक्तको खोजी तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost