diwali-glittering-patakhe
धरान-सुनसरी प्रहरीले धरान उपमहानगरपालिका २२ स्थित देउरालीबाट पटाकासहित पक्राउ परेका एक जना उपर विष्फोटक पदार्थ ऐन अन्तरगत मुद्दा दर्ता गरी कारवाही शुरु गरेको छन् ।
भारत घर भई धरान उपमहानगरपालिका १० बस्ने २२ बर्षिय पवन दास उपर मुद्दा दर्ता गरि प्रहरीले विष्फोटक पदार्थ ऐन अन्तरगत कारवाही चलाएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
बिक्रि गर्नका लागि राखिएको राखिएको विभिन्न पक्रारका दुई हजार एक सय पिस पटाका र २१ थान आलु बम प्रहरीले शुक्रवार बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको