• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

मधेशको समस्या समाधान नगरे मधेशमा राजनीतिक गर्ने अधिकार नरहने : मन्त्री यादव


मधेशको समस्या समाधान नगरे मधेशमा राजनीतिक गर्ने अधिकार नरहने : मन्त्री यादव

राजविराज । नेपाली काँग्रेसका कोषाध्यक्ष एवं शान्ति तथा पूर्ननिर्माण मन्त्री सिता देवी यादवले नेपाली काँग्रेस मधेशको समस्या समाधान नगरे काँग्रेसलाई मधेशमा राजनीतिक गर्ने अधिकार नरहने बताईन ।
नेपाली काँग्रेस नगर कार्यसमितिद्वारा जिल्लाको सदरमुकाम राजविराजमा बिहीबार आयोजना गरिएको दिपावली तथा छठको शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मधेश काँग्रेसको मुटु रहेको बताउँदै उक्त धारणा राखेकी हुन ।
तसर्थ मधेश समस्या समाधान गर्न नेपाली काँग्रेसले संविधान संशोधन गर्न सर्वसम्मत निर्णय समेत गरी सकेको मन्त्री यादवले बताईन ।
मन्त्री यादवले भनिन ‘संविधान संशोधन गर्नैपर्छ, नगरी हुदैन, वर्तमान सरकार संविधान संशोधन गर्न नै बनेको हो ।’
नेपाली काँग्रेसको नगर सभापति शम्भु लाल देवको अध्यक्षतामा आयोजित सो कार्यक्रममा जिल्लाको विकासको सन्दर्भमा बोल्दै मन्त्री यादवले जिल्लाको विकासको सन्र्दभमा भ्रष्टाचार विकासको प्रमुख बाधक रहेको हँुदा सोको लागि जनवलबाटै लाग्नु पर्ने धारणा व्यक्त गरिन । उनले मुलुकको जल्दो बल्दो लोकमान प्रकरणमा काँग्रेसको संसदीय दलको बैठकबाट निर्णय आउन बाकी रहेको बताउदै अहिलेनै सो सम्बन्धमा केही पनि बोल्नु उचित नहुने बताईन ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य सकिल आलमद्वारा संचालित कार्यक्रममा शत्रुधन साहले स्वागत मन्तव्य राखेका थिए भने नेपाली काँग्रेसका बरिष्ठ नेता विकेश्वर विमल, पूर्व जिल्ला विकास समिति सभापति बिरवल विराजी, जिल्ला सदस्य निलम कर्ण, नेपाल तरुण दलका जिल्ला सभापति अरुण देव, नेपाल टे«ड युनियन काँग्रेसका जिल्ला अध्यक्ष मनोज मण्डल, नेपाल तरुण दलका पूर्व सदस्य अर्जुन साह, क्षेत्रीय सभापतिहरु क्रमशः ललन गुप्ता, बद्री महात्मान यादव, राम प्रसाद मण्डल, जितेन्द्र यादव, पूर्व क्षेत्रीय सभापति मृतुक चौधरी, भगवती यादव, नेपाल ट्रेड युनियन कृषि मजदुर संघका महासचिव उमेश मिश्र, नेपाली काँग्रेसका रामदेव साह, जिल्ला सचिव रामकुमार यादव, टे«ड युनियन पूर्व केन्द्रिय सदस्य रिता खनाल, सांसद तेजुलाल चौधरी, सकलदेव सुतिहार, जिल्ला सभापति दिनेश यादव लगातकाले आ–आफ्ना धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया !

Related Posts

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

धनुषामा अंश विवादका कारण बुबाको हत्या छोरा पक्राउ

लागूऔषधसहित लहानबाट एक जना पक्राउ

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो