शम्भु यादव
लहान । सिरहाको सिमावर्ती गाउँ ईटाटार–८ ‘कमलपुर’ टोल । पंक्तिकार पुग्दा धान वाली काट्ने समय भएकोले अधिकत्तर गाउँले खेतमा धान काट्न व्यस्त देखिन्थे । एउटा घरमा छोरा उन्मेको खुसीयाली उत्सव चल्दै थियो । साउण्डमा थरिथरिका गितहरु बज्दै थियो । मानिसहरु भोज गर्नलाई यताउता हिड्दै थिए । नजिकै एउटा छाप्रोको कुनामा रामवत्ती देवी टाउँकोमा हात्त राखेर बिलाप गर्दै थिईन ‘ऋण पनि लाग्यो बच्चा पनि गुम्यो ।’ उनको यो बिलापले यहाँ पुग्ने जोकोहिको आँखा भरिन्छ ।
– See more at: http://hamrakura.com/news-details/17572/2016-12-11#sthash.2oN3SfEM.dpuf