• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

स्ववियु निर्वाचनको कार्यतालिका छिटो ल्याउन नेविसंघको माग

स्ववियु निर्वाचनको कार्यतालिका छिटो ल्याउन नेविसंघको माग

काठमाडौं \ नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको कार्यतालिका यथाशिघ्र निर्माण गर्न माग गरेको छ । ०७३ पौष २६ गते देखि माघ ३ गते सम्म बसेको संघको केन्द्रिय समिति बैठकको निर्णय सार्वजनिक गर्दै कार्यतालिका यथाशिघ्र निर्माणको माग गरिएको हो ।

संघको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष नैनसिंह महरले बैठकका निर्णय  सार्वजनिक गरेका हुन् । संघले पहिलो निर्णय स्ववियुको निर्वाचन अविलम्ब गर्न माग गरेको छ । त्यस्तै उमेर हदबनदकिो विपक्षमा आफुहरु रहेको भन्दै कम्तीमा १ पटक हदबन्दी विनानै निर्वाचन गर्नुपर्ने पक्षमा संघ रहेको उल्लेख छ । निर्वाचन प्रणालीमा मिश्रित निर्वाचन प्रणलीमा सहमति जनाउँदै संघले समानुपातिकतर्फको पदाधिकारी समानुपातिक तर्फबाट निर्वाचित हुने व्यवस्था हटाएर प्रत्यक्ष र समानुपातिक दुवैतर्फका हुनसक्ने व्यवस्था गर्न माग गरिएको छ । ‘स्ववियु निर्वाचनको कार्यतालिका र आचारसंहितलाई व्यवहारिक र परिस्कृत बनाई यथाशिघ्र कार्यतालिका निर्माण गर्न समेत नेविसंघ जोदार माग गर्दछ’ निर्णयमा भनिएको छ । उमेरहदबनदी र निर्वाचन प्रणालीका विषयमा विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाउने नेविसंघको निर्णय छ ।

केन्द्रिय सदस्य प्रेमबहादुर शाहीले अध्यक्ष महरको संयोजकत्वमा ७ हजार १ सदस्यीय ‘स्ववियु निर्वाचन परिचालन तथा व्यवस्थापन मूल तयारी समिति’ समेत गठन गर्ने निर्णय भएको बताए । अन्य उपसमिति गठन भने नेविसंघ केन्द्रिय पदाधिकारी बैठकबाट गरिने पनि उनले बताए ।  संघले पद्मकन्या क्याम्पसमा नेविसंघ नेतृ सिता मिजारमाथी अखिल क्रान्तिकारीले गरेको आक्रमणको भत्र्सना गर्दै घाइतेको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि छिट्टै कानुनको दायरामा ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : सञ्चारमन्त्री शर्मा

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

ताजा समाचार

आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह

बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो