नेकपा एमाले सञ्चालन गरेको मेची–महाकाली अभियान अन्तर्गत फाल्गुण २३ गते सप्तरीको राजविराजमा गरेको सभाको विरोधमा मधेशी मोर्चाले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली र प्रहार गरेको लाठीले ३ दर्जन भन्दा बढी घायल भएको राजविराज स्थित गजेन्द्र नारायण सिंह सागरमाथा अञ्चल अस्पतालले जनाएको छ ।
गम्भीर घाइते भएकाको अञ्चल अस्पतालमा उपचार सम्भव नहुँदा उनीहरुलाई सुनसरीको धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको थियो । उपचारको क्रममा धरानमा गम्भीर घाइते भएका मध्ये २ जनाको मृत्यु भएको छ । घटनाको प्रारम्भमै प्रहरीको गोली लागि घटनास्थलमै मृत्यु भएको थियो ।
धरान स्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररतको सूची :
(१) दिलिप यादव, हाटी–१ (२) लक्ष्मण यादव (३) सुरेन्द्र मण्डल
(४) परोश्वर मण्डल (५) जितेन्द्र कुमार साह (६) ईन्द्र कुमार साह
(७) विरेन्द्र कुमार महतो

गजेन्द्रनारायण सिंह सागरमाथा अञ्चल अस्पताल, राजविराजमा उपचाररतको सूची :
(१) मुकेशकुमार यादव, २३ बर्ष (त्रिकौल–७) (२) भिमराज यादव, ४५ बर्ष (मलेठ–२)
(३) जय नारायण यादव, ३४ बर्ष (मलेकपुर–५) (४) ईन्द्रजीत यादव, २० बर्ष (बरही विरपुर–५)
(५) शंकरकुमार मण्डल, १९ बर्ष (दिघवा–८) (६) शोभालाल यादव, ४५ बर्ष (महदेवा–१)
(७) रघुनन्दन यादव, ३६ बर्ष (बनैनियाँ–६) (८) राधेश्याम मण्डल, १६ बर्ष (मलेठ–३)
(९) निरजकुमार यादव, ३७ बर्ष (मलेठ–३) (१०) सुरेन्द्र साह, ४५ बर्ष (कोचाबखारी–७)
(११) राजेन्द्र प्रसाद साह, ४८ बर्ष (ईटहरी बिष्णुपुर–२)
सागरमाथाअञ्चल अस्पताल, राजविराजबाट उपचार गराइ फर्केकाको सूची :
(१) लक्ष्मणकुमार यादव, ४० बर्ष (बिसहरिया–९) (२) डम्बर साह, ४४ बर्ष (देउरी भर्रुवा–९)
(३) दिनेशकुमार साह, ३५ बर्ष (राजविराज–३) (४) बिरेन्द्र यादव, २८ बर्ष (झुटकी–४)
(५) सतीशकुमार सिंह, ३७ बर्ष (राजविराज–९) (६) पशुपति यादव, २६ बर्ष (राजविराज–१०)
(७) जितेन्द्र यादव, २३ बर्ष (देउरी भर्रुवा–५) (८) अरुणकुमार यादव, २४ बर्ष (मलेठ–१)
(९) भुपेन्द्र प्रसाद यादव, ३२ बर्ष (मलेठ–४) (१०) महेशकुमार चौधरी, २१ बर्ष (राजविराज–४)
(११) बिष्णुकुमार यादव, ३२ बर्ष (बसबिट्टी–४) (१२) पूनम यादव, ४५ बर्ष (राजविराज–८)
(१३) डम्बर नारायण साह, ३४ बर्ष (मुसहर्निया–९) (१३) साधना झा, ४० बर्ष (राजविराज–८)
(१४) दिपेन्द्र चौधरी, ४१ बर्ष (राजविराज–५) (१५) डम्बर ढकाल, ५० बर्ष (प्रहरी)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको