राजविराज–सप्तरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल काठमाडौं बोलाएका छन् ।
प्रजिअ उद्धवप्रासद तिमल्सिना र प्रहरी उपरीक्षक दिवेश लोहनीलाई प्रधानमन्त्री दहालले काठमाडौं बोलाएका हुन् ।
प्रधानमन्त्रीले सोमबार भएको राजविराज घटनाबारे जानकारी लिन उनीहरुलाई काठमाडौं बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost
