राजविराज– प्रहरीको गोलीलागी मोर्चाका तिन कार्यकताहरुको मृत्यु भए लगतै आक्रोसित मोर्चाका कार्यकर्ताहरुले जिल्ला भरी टायरवाली प्रर्दशनमा गरिरहेका छन । सोही क्रममा मोर्चाका कार्यकर्ताहरुले सप्तरीको कोशी व्यारेज स्थित रहेको सशस्त्र प्रहरीवलको चेक पोष्टमा आगजनी गरेका छन । आगजानी बाट चेक पोष्टमा रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको सिमा सुरक्षा कार्यालय राजविराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको