• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

राष्ट्रीय जनता पार्टीको प्रत्येक वाडामा आन्दोलन परिचालन कमिटी गठन


राष्ट्रीय जनता पार्टीको प्रत्येक वाडामा आन्दोलन परिचालन कमिटी गठन
बिरगंज । संविधान संसोधन बिना तय गरिएको स्थानीय तहको निर्वाचनको बिरोधमा जारी आन्दोलनको केन्द्रिय निति अनुसार राष्ट्रीय जनता पार्टीको प्रत्येक वाडामा आन्दोलन परिचालन कमिटी गठन गर्ने क्रममा बिरगंज महानगरपालिका अन्तर्गतको वडाहरुमा गठन प्रक्रिया तीब्र बनाइएको छ ।
आजै बिरगंज वडा न.१० (घडिअर्वामा ) असोक साह कानु संयोजकत्वमा ५१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ।कमिटीको सह संयोजक द्वयमा किशोरी कलवार,सुरेश कुशवाहा,सचीवमा जोगिन्द्र प्रसाद कलवार,सदस्यहरुमा मालती कुशवाहा,रोहित कुमार,शिव जि प्रसाद लगायत रहेका छन् ।

त्यसै गरि वडा न.१४ पिप्रामा बिनेस पटेलको संयोजकत्वमा ३१ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ ।
जसको सह(संयोजकमा बिस्नु पटेल ,कोषाध्यक्षमा नजिर आलम,सचिवमा नजिर अन्सारी,सह(कोषाध्यक्ष अनुज पटेल,सदस्यहरुमा बृजकिसोर तिवारी,महबुब एलाहि अन्सारी,मोहिचन कुर्मी,रन्जित पटेल लगायत रहेका छन् ।
कमिटी गठन कै क्रममा वडा न २७ उदयपुरमा मिस्रीराम भटको संयोजकत्वमा २५ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ ।

कमिटीको सह(संयोजकमा श्री नारायण महतो,सचीवमा सुसिल यादव,कोषाध्यक्षमा कौसल यादव सह(कोषाध्यक्षमा तारा सिह,सदस्यहरुमा ध्रुप साह,आशिष् मेहता,रमेश राय लगायत रहेका छन् ।
भेलाहरुमा राजपा नेपालका बिरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फ,उपाध्यक्षहरु अनवर हुसेन,हृदय नारायण सरार्फ,दिपक साह कानु,कोषाध्यक्ष पनालाल पटेल लगायतको बिशेश उपस्थिति रहेको थियो ।

नव गठित कमिटीहरुलाई सम्बोधन गर्दै नगर अध्यक्ष सरार्फले “ संविधान संसोधन लगायत राजपा सहितका संघीय गठबन्धनले राखेको मागहरू सम्बोधन नभए सम्म आफ्नो टोल,वार्डमा कुनै पनि निर्वाचनको कार्यक्रमलाई बहिस्कार गर्न एवं शान्तिपुर्ण तरिकाले बिरोध गर्न निर्देशन दिएका छन् ।

संसोधन एवं जन संख्याको आधारमा स्थानीय तहको निर्धारण बिना निर्वाचन भएमा मधेस फेरि पनि अधिकार र बिकासबाट संस्थागत रुपमा बिभेदमा पर्ने भएकोले यो निर्वाचनलाई बहिष्कार गर्न अभियान नै चलाउन सबै कमिटीलाई आह्वान गरेको छ ।
जेष्ठ २४ गते भित्र महानगरका सबै वडाहरुमा आन्दोलन परिचालन कमिटी गठन गरिने लक्ष्य रहेको अध्यक्ष सरार्फले बताए ।

तपाईको प्रतिक्रिया !

Related Posts

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

धनुषामा अंश विवादका कारण बुबाको हत्या छोरा पक्राउ

लागूऔषधसहित लहानबाट एक जना पक्राउ

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो