काठमाडौं  । नवलपरासीको रामग्राममा प्रहरीको गोली लागेर राष्ट्रिय जनता पार्टी नेपालको तीन जना सहित गम्भिर घाइते भएका घटनालाई राजपाका नेताहरुले घोर भत्र्सना गर्दै भिषण आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

राजपाका नेताहरुले प्रहरीको गोली लागेका घाइतेहरुको शिघ्र स्वास्थ लाभको कामना गर्दै प्रहरीले गरेको दमनलाई निन्दनीय घटना भएको बताएका छन् ।

सरकारलाई समयमै गम्भिर भएर समस्याको समाधान गरेर अगाडी बढ्न राजपा नेपालका विद्यार्थी संगठनको अध्यक्ष मनिष मिश्राले सुझाउँदै भने सरकार समय मै सचेत नभएर मुलुक ठूलो दुर्घटनामा फस्ने खतरा बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको