मोरंग । वपरडेक,मोरंग ,विराटनगरले २ मानवअधिकार अवस्था बिषयमा छफफल सम्पन्न गरेको छ ।
मोरंगको तिन गाउँपालिका र एक नगरपालिको मानवअधिकारको अवस्था बिषयमा छफपल भएको हो । छफलफमा वपरडेकको १२ जना गाविसको सामाजिक परिचालक र एक रंगेली नगरपालिकाका सामाजिक परिचालक एवं संयोजकसंग मोरंगको मानवअधिकार्मीहरुसंगको विचमा छलफल भएको बपरडेक मोरंगले जनाईएको छ ।
कार्यक्रममा स्थानिय विकास अन्तरगर्त रहेका कुषि,शिक्षा एवंम स्वास्थ्य कार्यलयबाट हुने सेबा प्रवाहाको बारेमा छलफल भएको थियो । उक्त कार्यक्रममा छिटो छरितो सवा बारे जनप्रतिनिधिहरुले कर्मचारीलाई सर्हजरुपमा जवाफदेही हुनु पर्नेमा दवाव गर्ने गरेको कारण भएको बताएको छन् ।
यसै गरी गाउँमा हाल मानवअधिकार उलंधनको घटनामा निर्वाचति जनप्रतिनिधिहरुको समंलग्नतामा मेलमिलाप हुने केशमा मेलमिलाप गराउने गरेकोमा सहभागिता हुने गरेको उक्त कार्यक्रमको उद्देश्य रहेको बताईएको छ ।
रंगेली नगरपालिकामा स्थानियतहमा काम गर्ने वपरडेकका सामाजिक परिचालक एवं कार्यक्रम संयोजकहरुले छलफलमा भनेका थिए ।
उनीहरुले हाल गाउँमा घरेलु हिंसा , महिला हिंसा र जग्गा किचोला र महिला र बालबालिका माथि बलत्कारको घटना नै अग्र गतीमा देख्छि जसका लागि परिवारीक संवाद कार्यक्रमको आवश्यकता रहेको बताए ।स्थानिय तहको सेवामा महिलाको अझ पहुँच बढाउन मघेशी मुलुकको महिलालाई विशेष कार्यक्रम गर्नु पर्नेमा जोड दिएको थियो । वपरडेकका अध्यक्ष साधाना झाको अध्यक्षतामा भएकाको छलफल कार्यक्रममा २३ जनाको सहभागिता रहेको थियो ।