• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

मोरंगमा मानवअधिकार अवस्था बिषयमा छफफल


मोरंगमा मानवअधिकार अवस्था बिषयमा छफफल

मोरंग । वपरडेक,मोरंग ,विराटनगरले २ मानवअधिकार अवस्था बिषयमा छफफल सम्पन्न गरेको छ ।
मोरंगको तिन गाउँपालिका र एक नगरपालिको मानवअधिकारको अवस्था बिषयमा छफपल भएको हो । छफलफमा वपरडेकको १२ जना गाविसको सामाजिक परिचालक र एक रंगेली नगरपालिकाका सामाजिक परिचालक एवं संयोजकसंग मोरंगको मानवअधिकार्मीहरुसंगको विचमा छलफल भएको बपरडेक मोरंगले जनाईएको छ ।

कार्यक्रममा स्थानिय विकास अन्तरगर्त रहेका कुषि,शिक्षा एवंम स्वास्थ्य कार्यलयबाट हुने सेबा प्रवाहाको बारेमा छलफल भएको थियो । उक्त कार्यक्रममा छिटो छरितो सवा बारे जनप्रतिनिधिहरुले कर्मचारीलाई सर्हजरुपमा जवाफदेही हुनु पर्नेमा दवाव गर्ने गरेको कारण भएको बताएको छन् ।

यसै गरी गाउँमा हाल मानवअधिकार उलंधनको घटनामा निर्वाचति जनप्रतिनिधिहरुको समंलग्नतामा मेलमिलाप हुने केशमा मेलमिलाप गराउने गरेकोमा सहभागिता हुने गरेको उक्त कार्यक्रमको उद्देश्य रहेको बताईएको छ ।
रंगेली नगरपालिकामा स्थानियतहमा काम गर्ने वपरडेकका सामाजिक परिचालक एवं कार्यक्रम संयोजकहरुले छलफलमा भनेका थिए ।

उनीहरुले हाल गाउँमा घरेलु हिंसा , महिला हिंसा र जग्गा किचोला र महिला र बालबालिका माथि बलत्कारको घटना नै अग्र गतीमा देख्छि जसका लागि परिवारीक संवाद कार्यक्रमको आवश्यकता रहेको बताए ।स्थानिय तहको सेवामा महिलाको अझ पहुँच बढाउन मघेशी मुलुकको महिलालाई विशेष कार्यक्रम गर्नु पर्नेमा जोड दिएको थियो । वपरडेकका अध्यक्ष साधाना झाको अध्यक्षतामा भएकाको छलफल कार्यक्रममा २३ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Related Posts

कंचनरुपको चिया खर्च बार्षिक २५ लाख

कंचनरुपको चिया खर्च बार्षिक २५ लाख

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न

विद्यालयमा रहेको बेतिथि विरुद्ध जनमतका नेताले बुझाए गाउँपालिकालाई ज्ञापन

विद्यालयमा रहेको बेतिथि विरुद्ध जनमतका नेताले बुझाए गाउँपालिकालाई ज्ञापन

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बोदे बरसाईनमा बलत्कारको प्रयास गर्ने युवा स्थानीयबाट कुटिए, उजुरी कर्ता नै थुनामा

बाढीले बलानको तटबन्धनै बगायो, अधिकारीहरुद्वारा स्थलगत निरीक्षण

बाढीले बलानको तटबन्धनै बगायो, अधिकारीहरुद्वारा स्थलगत निरीक्षण

कंचनपुर रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

कंचनपुर रोडमा डोजर चल्यो, अतिक्रमित संरचना भत्काइदै

ताजा समाचार
इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

इटहरीबाट नक्कली नोटसहित दुई जना पक्राउ

भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि छिट्टै कानुनको दायरामा ल्याउँछौँ : सञ्चारमन्त्री शर्मा

संसारसँग प्रतिस्पर्धा गर्ने क्षेत्र सूचना प्रविधि नै हो : सञ्चारमन्त्री शर्मा

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

अहिलेको गठबन्धन मुलुकको आवश्यकता हो, निरन्तर पाँच वर्ष चल्छ : ज्ञानेन्द्रबहादुर कार्की

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

सरकार र शिक्षक महासंघबीचको सहमतिमा राहत शिक्षकको असहमति, हस्ताक्षर नगरी बाहिरिए

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

शिक्षकहरुको आन्दोलनमा घुसेर प्रदर्शन गर्ने अखिल क्रान्तिकारीका १६ जना पक्राउ

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकबीच सिंहदरबारमा वार्ता जारी


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो