• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

मतदाता भन्छ्न मतको अधिकारि मधेसी गठबन्धन ।।


सिराहा,कार्तिक ३० गते । मधेसमा आन्दोलन भईरहेकाे बेला पहाडमा खुसियाली मनाइरहेको अबस्था थियो,त्यो पल अहिले पनि सम्झिदा अँखा भरी आँसु आउँछ कसरी अफ्नो मत फेरि अरुलाइ बिष्णुपुर गाउँपालिका २ बस्ने रमन यादव भन्छ्न यस्पालि को मतको अधिकारी मधेसी गठबन्धन ।
चुनाब आउने दिन को व्यग्र प्रतीक्षामा रहेको कल्याणपुर-१ बस्ने ७८ बर्सिया वृद्ध राम लखन मण्डल भन्छ्न हामी सधैभरि पुरानो पार्टी कांग्रेस,एमालेलाई लाई भोट दिएर जितायो तर हातलागि शून्य मात्र भयो जादा जादै मर्ने बेलाको अन्तिम भोट मधेसलाई नै दिने निधो ।
मधेस सरकार निर्माणमा गर्न र मधेशि सहिदको सपना साकार गर्न यसपाली अरुभन्दा पनि मधेसी गठबनधन नै उत्म नगरपालिका मिर्चैया ३ बस्ने चिरञ्जीवी यादब ।
म यसपालिको भर्खरै सप्पन्न स्थानीय तहको चुनावमा अरु पार्टीलाई आफ्नो मत दिएपनि यो चुनावमा मधेसी दललाइ नै मेरो रोजाइ कर्जन्हा २ बस्ने सन्जय पासमान बताउछन् ।
हामिलाइ सडक बाटो होईन अधिकार सम्पन्न मधेस चाहियो । मधेस बाट जितेर जाने र मधेसको विपक्षमा लाग्ने लाई होइन यस पालिको मतको अधिकारि मधेसी द्ल नै हो,बिष्णुपुर गाउँपालिका ३ बस्ने सुर्य देव यादव ।
सिराहा क्षेत्र नम्बर ४ मा सञ्चारकर्मिको एक टोलिले मत सर्बे गर्दा अधिकान्स मतदाताको रोजाइ नै बनेको देखियो मधेसी गठबन्धन । यस क्षेत्रमा मधेसी गठबन्धन बाट राजपाका अध्यक्ष मणडल सदस्य राज किशोर यादव रहेका छन भने बाम गठबन्धनबाट अजय सन्कर नाय्क तथा लोकतान्त्रिक गठबन्धन बाट मोक्तार आल्म रहेका छ्न ।

 

 

 

तपाईको प्रतिक्रिया !

Related Posts

सबै सांसदहरूले विश्वासको मत दिनुहुन्छ भन्ने आशा छ: प्रधानमन्त्री प्रचण्ड

मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त

तराईमा लू फैलदो, सिमरामा सबैभन्दा बढी गर्मी

तराईमा लू फैलदो, सिमरामा सबैभन्दा बढी गर्मी

नेपाल एयरलाइन्सले भैरहवाबाट मलेसिया उडान सुरु गर्ने

बढुवा नभएको झोकमा एसपी आभूषण तिम्सिनाद्वारा राजीनामा

बढुवा नभएको झोकमा एसपी आभूषण तिम्सिनाद्वारा राजीनामा

अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न महत्त्वपूर्ण कदम चाल्न आवश्यक छ : गगन थापा

दौडिनुपर्ने सरकार अझै अलमलमा छ : महामन्त्री थापा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो