बेइजिङ – चिनिले विश्वको बहुपक्षीय सहकार्यमा भारतको महत्वपूर्ण भूमिका रहेको बताएको छ ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भारतले स्वतन्त्र कुटनीतिक नीति लिने भएकोले बहुपक्षी सहकार्यमा भारतको भूमिका महत्वपूर्ण बताएका हुन् । विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनिबनले क्षेत्रीय शान्तिक र स्थायीत्व, स्पष्ट गतिविधि, अन्तर्राष्ट्रिय मामिलामा मुख्य भूमिका खेल्ने बताएका छन् ।

भारतीय विदेश मन्त्री एस जयशंकरले भारत कसकैको गठबन्धनमा नरहने अभिव्यक्ति दिएपछि चिनियाँ विदेश मन्त्रालयको प्रवक्ताको यस्तो अभिव्यक्ति आएको हो । जयशंकरले भनेका थिए, “भारत कहिल्यै पनि गठबन्धन प्रणालीकोको सदस्य हुनेछैन ।”

जयशंकरले सावधानी र निर्भरताको युग सकिएको छ असंलग्‍न राष्ट्रको जोखिम स्वयंले लिनुपर्ने बताएका छन् ।

https://www.globaltimes.cn/content/1195367.shtml

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको