काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजको खेलमा नेपालले स्टकल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्दैछ ।
+टस जितेर नेपालले स्कटल्यान्डलाई पहिला ब्याटिङको निम्तो दिएको हो ।
लिग-२ मा नेपालसहित यूएई, नामिबिया, क्यानडा, स्कटल्यान्ड, ओमान, नेदरल्यान्ड्स र अमेरिका छन्।
चौथो शृंखला खेल्न लागेको नेपाल ६ अंकमा तालिकाको पुछारमा छ ।
पाँचौ शृंखला खेल्न लागेको स्कटल्यान्ड २० अंकमा चौथो र छैठौं शृंखला खेल्न लागेको नेदरल्यान्डस् २६ अंकमा दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको