काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोनवार्ताको तयारी भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आगामी बिहीबार बिहान ११: ३०  बजेका लागि फोनवार्ता गर्नेगरी तयारी गरिएको छ ।

मंगलबार नै वार्ता हुने तयारी भएको भएपनि अन्तिम समयमा उनीहरूको वार्ता सरेको हो ।

‘भोलि हाम्रोमा शोकबिदा दिइएको छ । सायद बिहिवार बिहान  ११ : ३० बजे उनीहरूबीच फोनवार्ता हुनेछ,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको