राजविराज । संघीय सरकारको सरकारी विज्ञापनमा लगाइएको विभेदकारी निर्णय विरुद्ध सप्तरीका पत्रकारहरु धर्नामा बसेका छन् ।
तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारी आर्थिक नाकबन्दी फिर्ताको माग गर्दै पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी बिहान ११ बजेदेखि १२ बजेसम्म धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको नेतृत्वमा २४ जना पत्रकाहरुले धर्नामा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको