चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारमाथि जनताको ठूलो भरोसा रहेको बताएका छन् ।

चितवनमा रास्वपाको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दैै लिङ्देनले सो कुरा भनेका हुन् ।

नले बालेनले राजा ल्याउँछ भन्ने आशा जनतामा रहेको बताउँदै आफ्ना दलका कार्यकर्ताले समेत रास्वपालाई समेत भोट हालेको बताए ।

‘हामी राजा चाहिन्छ भनेर हिँडेको दल र व्यक्ति । तर बालेनले राजा ल्याउँछ भनेर राजा चाहिन्छ भन्नेहरुले समेत रास्वपालाई भोट हाले,’ लिङ्देनले भने ।

लामो समयदेखि निराशामा रहेका आम नागरिकहरुले जनतालाई रास्वपालाई भोट दिएर भन्दै त्यसलाई सोचेर काम गर्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको