राजविराज । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहको नाम सिफारिस गरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार गौरी कुमारीले राजीनामा दिएपछि रिक्त भएको उद्योग मन्त्रालयको जिम्मेवारी साहलाई दिने निर्णय भएको हो ।

साह सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको