काठमाडौं ।  नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरी खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । सहमहामन्त्री खुल्लातर्फ खतिवडा र शिवाकोटी निर्वाचित भएका हुन्
सहमहामन्त्री खुल्लातर्फ दुई पदका लागि नौ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
अमृत कुमार अर्याल, देवेन्द्रराज कंडेल, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला र राजिव ढुंगाना पनि प्रतिस्पर्धामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको