काठमाडौं – संयुक्त राष्ट्र संघले इस्लामिक धर्म गुरु मसूद अजहरलाई आतंककारी घोषणा गरेको छ । यस अघि भारतले पटक पटक गरेको आग्रहलाई चीनले अस्वीकार गरेपछि संयुक्त राष्ट्र संघमा सो प्रस्ताव त्यसै अड्किएको थियो । अहिले भारतको प्रस्तावमा चीन सहमत भएको हो ।   भारतीय मिडियाहरुले यसलाई भारतको ठूलो कूटनीतिक जीत भनेका छन् ।

जैश(ए(मोहम्मद प्रमुख मसूद अजहरलाई अब संयुक्त राष्ट्र संघको कुनै पनि सदस्य राष्ट्रहरुले आश्रय दिन सक्ने छैन ।

संयुक्त राष्ट्र संघमा भारतका राजदूत सैयद अकबरुद्दीनले भने कि मसूद अजहर को संयुक्त राष्ट्र की सूचीमा एक आतंकवादीको रुपमा सूचीबद्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको