हेटौंडा । बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा दिएका छन् । लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगेको छ ।
लामाका स्वकीय सचिव छत्र लामाले प्रदेश प्रमुख कार्यालयमा पुगेर सोमबार राजीनामा पत्र बुझाएका छन् ।
लामाले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय बलराम गैरेलाई राजिनामा पत्र बुझाएका हुन् ।
हिजोमात्रै मुख्यमन्त्री लामाले राजीनामा दिने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको