काठमाडौं । कर्णाली याक्ससँगको रोमाञ्चक खेलमा चितवन राइनोज विजयी भएको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबार भएको खेलमा चितवन चार विकेटले विजयी भएको हो। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको