electric-line२७ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपालका उत्पादित विद्युतको सहज बजारका लागि प्रस्ताव गर्ने भएको छन् ।

यसै साता भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललले नेपाली विजुलीको भारतीय बजारमा खुल्ला गर्नका लागि प्रस्ताव गर्ने भएका आजको कारोबार दैनिकमा समाचार छ ।

हाल भघारतबाट नेपालमा दैनिक ३ सय मेगावाटबराबर विद्युत आयत भए पनि तत्काल निर्यातको  सम्भावना भने छैन ।

नेपाल र भघारतीच सरकारी तहमा मात्र विद्युत आदानप्रदान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको