• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

जनसम्पर्क समिति जापानको कार्यसमिति बिस्तार


जनसम्पर्क समिति जापानको कार्यसमिति बिस्तार

नेपाली कांग्रेसको जापानस्थित प्रतिनिधि संस्था नेपाली जनसम्पर्क समिति जापानको कार्यसमिति बिस्तार भएको छ ।

टोकियोस्थित सिनओकुवोको नेपाली मुरा हलमा भएको कार्यसमितिको दोस्रो नियमित बैठकमा लौहपुरुष गणेशमान सिंहको स्मृति दिवस कार्यक्रम गर्ने, विवा समाधान समितिको प्रगति विवरण, कार्यसमिति बिस्तार लगायतको बिषयमा छलफल भएको थियो ।

विस्तारित कार्यसमितिका सदस्यहरूमा, मनोनित तर्फ ऋषेन्द्र गिरी, राम ब.थापा, ल्हाक्पागेलु शेर्पा, शरदराज शर्मा, डिल्लीराम शिवाकोटी र अरविन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै आमन्त्रिततर्फ तीर्थनाथ सापकोटा, प्रकाश गौडेल, हरिचन्द्र विष्ट,डाफलराज गिरी, निरज सापकोटा, फणिन्द्र शर्मा,कुमार कार्की, कुमार गिरी, दीपक कँडेल, मर्म तामाङ, घनश्याम शर्मा, गायत्री पौडेल, अमित गौतम, हस्त लामा, सुन्दरमणि रेग्मी र नवीन अधिकारी छन् ।

त्यसैगरि कार्यबिभाजन अन्तर्गत उपसभापतिमा राजेन्द्र जमरकट्टेल, पुष्करजंग थापा, पेम्बा लामा, बद्री  पौडेल र साधना घिमिरे छन् । सह-महामन्त्रीहरूमा ध्रुव थापा, प्रेम कँडेल, हरि प्र.कँडेल साथै सहकोषाध्यक्षमा दीपक बुर्जामगर र प्रवक्तामा ऋषेन्द्र गिरीलाई चयन गरिएको छ ।

कार्यसमितिको बैठकबाट मनोनित गरिएका सल्लाहकारहरूमा नारायण प्र.सुवेदी, भुपिगोविन्द श्रेष्ठ, धर्मराज अधिकारी, कपिलदेव थापा, डा.सुदिप अधिकारी, आत्माराम शर्मा, पारसमणि पोखरेल, मुक्तिराम खनाल, श्याम लामा, गणेश प्र.नेपाल, दीपक सुवेदी, सुनिल केसी, डा.हरेराम अर्याल, देवीलाल सुवेदी, कुशल धिताल र मनोज घले छन् ।janasamparka-samiti-250x150

तपाईको प्रतिक्रिया !

Related Posts

सिजनल भिसामा बेलायत पठाउने अन्तरवार्ता भन्दै होटेलमा बोलाएर गैरकानुनी रूपमा पासपोर्ट सङ्कलन

सिजनल भिसामा बेलायत पठाउने अन्तरवार्ता भन्दै होटेलमा बोलाएर गैरकानुनी रूपमा पासपोर्ट सङ्कलन

वैदेशिक रोजगार बीमा अनलाइनबाटै गर्न सकिने

वैदेशिक रोजगार बीमा अनलाइनबाटै गर्न सकिने

डब्ल्यूएचओले चीनको गल्तिहरुमा साथ दियो :  राष्ट्रपति ट्रम्प

डब्ल्यूएचओले चीनको गल्तिहरुमा साथ दियो : राष्ट्रपति ट्रम्प

भाजपाका संकटमोचक थिए अरुण जेटली

भाजपाका संकटमोचक थिए अरुण जेटली

जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोसियो

जम्मु कश्मीरको विशेष राज्यको दर्जा खोसियो

कुटपिटबाट सप्तरीमा उपेन्द्र यादबको छोराको ज्यान गयो

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो