• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

बलान नदीमा तटबन्ध निर्माणले एक दर्जन गाविस सुरक्षित


बलान नदीमा तटबन्ध निर्माणले एक दर्जन गाविस सुरक्षित

बाढीको जोखिममा रहेका स्थानिय बासिन्दाहरु खुशी

सप्तरी / राजविराज–सप्तरी जिल्लाको पश्चिमी भेगमा रहेका बलान नदीको पूर्व भागमा गरिएको तटबन्ध निर्माणले बाढीको उच्च जोखिममा रहेको एक दर्जन गाविस सुरक्षित भएको छ ।
तटबन्ध निर्माणले बाढीको जोखिममा रहेका स्थानिय बासिन्दाहरु खुशी भएका छन् ।
४.४५० किलो मीटर तटबन्ध निर्माणले सप्तरीको हर्दिया, कुशहा, मल्हनिया, मौआहा, बेलही, पटेर्वा गाविसका गाविसका दर्जन गाउँबस्ती सुरक्षित भएका हुन् । गाउँवस्तीसँगै ३०९ हेक्टर खेती योग्य जग्गा कटान हुनबाट जोगिएका छ भने १ हजार ३०५ घरधुरीका १० हजार ३ सय ५९ जना लाभान्वित भएका छन् ।
एक दशक अगाडी बलान खोलामा आएको बाढीले मौआहा बेल्ही गाविस–१ का करिब ८० घर सोही वार्डमा खोला भन्दा टाढामा सरेको भएपनि बाढीको उच्च जोखिम कायम नै थियो । बेल्हीको वार्ड नं. १ सहित सिङ्गो गाविस नै बलान खोलाको बाढीको उच्च जोखिममा रहेको वार्ड नं. १ निवासी बच्चालाल यादवले जानकारी दिए । बस्तीमा बाढी पसेर तहसनहस पार्नुको साथै हजारौ विघा खेती योग्य जग्गा, धानबाली कटान हुदै आएकोमा तटबन्ध निर्माण भएकोले अब सुरक्षित महसुश भएको उहाँको भनाई छ ।
राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति अन्तर्गत सञ्चालित बलान नदी प्रणाली आयोजनामा जल उप्तपन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ६ जनकपुरले सप्तरीको हर्दिया गाविसदेखि मौआहा बेल्ही गाविससम्म कुल सात करोड ८५ लाख नौ हजार २ सय १७ रुपियाँको लागतमा बाँध र स्टड निर्माण गरिएको ईन्जिनियर पुरुषोतम साहले जानकारी दिए ।
उनले बेल्ही गाविसको भारतीय बोडरसम्म तटबन्ध र स्टड निर्माण गर्ने लक्ष्य रहेकोले चालु आर्थिक वर्ष देखि नै निर्माण कार्यलाई निरन्तरता दिइने ईन्जिनियर साहले बताए ।
गत आर्थिक वर्षमा हर्दिया गाविस अन्तर्गत १.५ किलोमिटर तटबन्ध, २ वटा स्टड, र ४४ सेट आरसीसी परकुपाइन निर्माण कार्य सम्पन्न भएको छ । उक्त कार्यका लागि रु. एक करोड ८२ लाख २५ हजार १६२ खर्च भएको साहले जानकारी दिए । उनले पटेर्वा गाविसमा दुई वटा जियो ब्याग स्टड निर्माणमा रु. ४५ लाख ५३ हजार ७६४, खर्च भएको बताए । यस्तै मल्हनियामा ७०० मिटर तटबन्धमा रु. ४० लाख ९२ हजार ७९०, मल्हनियामा १.२५० किलो मिटर तटबन्ध, एउटा एफस, २ वटा जियो ब्याग स्टड निर्माणमा रु. एक करोड ५५ लाख २५ हजार ८२९ र मौआहामा ७०० मिटर तटबन्धमा रु. ४० लाख ९२ हजार २९० खर्च भएको ईन्जिनियर साहले बताए ।
यसैगरी बेल्ही गाविसमा १ किलो मिटर तटबन्ध, स्टड ९ वटा, आरसीसी परकुपाइन ३४४ सेट, जियो ब्याग स्टड २ वटा गरी रु. दुई करोड ८४ लाख ६१ हजार ६७२ खर्च भएको भएको छ ।
गत २०७२ असारमा माँ जानकी निर्माण सेवा दुबरकोट हथलेटवा, रामजानकी निर्माण सेवा जनकपुर, कन्काई÷रामजानकी जे.भी. जनकपुर, सुख शान्ति निर्माण सेवा बडहरमाला, पि.एन. कन्सट्रक्शन असनपुर गोलबजारले निर्माण कार्यको ठेक्का सम्झौता गरेपनि समयमा मधेश बन्दका कारण देखाउदै समयमा सम्पुर्ण काम सम्पन्न गर्न नसकेपछि स्थानिय उपभोक्ता मार्फत केही काम गराएर गाउँ डुवान बाट बचाएको ईन्जिनियर साहले जानकारी दिए ।
अर्का ईन्जिनियर विश्वनाथ यादवले बन्द हडतालपछि ठेकेदार कम्पनीहरुले काम थालिएपनि पूर्णता हुने काटछाट नदेखेर कम्पनीहरु बीचमै काम छोडेको कारण धेरै काम उपभोक्ता समिति मार्फत सम्पन्न गराएको बताए ।

तपाईको प्रतिक्रिया !

Related Posts

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

धनुषामा अंश विवादका कारण बुबाको हत्या छोरा पक्राउ

लागूऔषधसहित लहानबाट एक जना पक्राउ

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो