• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

दोश्रो टेस्टमा भारतको खराब शुरुवात


bir
भारत र न्युजीलेण्डबीचको देश्रो टेस्ट म्याच शुक्रबारबाट कोलकत्ताको इडेन गार्डेनमा शुरु भएको छ ।
टस जितेर ब्याटिङ्ग थालेको भारतले खराब शुरुवात गरेको छ । पहिलो दिनको लन्च समय सम्ममा भारतका ३ बल्लेबाज पेभेलियनमा फर्किसकेका छन् ।
भारतका अपनर बल्लेबाज मुरली विजय ९, शिखर धवन १ र कप्तान विराट कोहली ९ रन बनाएर पेभेलियनमा फर्केका हुन् ।
न्युजिलेण्डका तर्फबाट हेनरीले २ र बोल्टले १ विकेट लिएका छन् । भारतको तर्फबाट चेतेश्वर पुजार ३१ बनाएर क्रिजमा छन् भने उनलाई अजिंक्य रहानेले साथ दिई राखेका छन् ।
भारत–न्यूजीलेण्डबीचको ३ टेस्ट म्याच सिरिजमा यस अघि भारतले नागपुरको ग्रीनपार्क स्टेडियममा भएको म्याच जितेर १–० को अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया !

Related Posts

श्रीलङ्कालाई हराउँदै एसिया कपको उपाधिमाथि भारतको कब्जा

श्रीलङ्कालाई हराउँदै एसिया कपको उपाधिमाथि भारतको कब्जा

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र युएई बीचको खेल रद्द

विश्वकप एसिया क्षेत्र छनोट : नेपाल र युएई बीचको खेल रद्द

भारतसँग नहारेको नेपाल !

भारतसँग नहारेको नेपाल !

५८ रन बनाएर आउट भए आसिफ शेख

५८ रन बनाएर आउट भए आसिफ शेख

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

नेपालले चौथो विकेट गुमायो, कुशल मल्ल २ रनमा आउट

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो