अनिल पोखरेल
राजविराज,। इलाका वन कार्यालय र सामुदायिक वन उपभोक्ताको संयुक्त टोलीले शनिबार काठ सहित २ जनालाई पक्राउ गरेको छ ।
इलाका वन कार्यालय तथा सुन्दरी सामुदायिक वन र मझेलाल सामुदायिक वन कार्यालयको संयुक्त गस्ती टोलीले २.३२ क्युविक फिट बराबरको चिरान काठ लैजादै गरेको अवस्थामा पक्राउ गरिएको कञ्चनपुरका सहायक वन अधिकृत उमेश यादवले बताए ।
यसरी पक्राउ पर्नेहरुमा कञ्चनरुप नपा ९ बस्ने ४९ वर्षिय राम कुमार सरदार र कञ्चनरुप नपा १० बस्ने ४१ वर्षिय महेन्द्र सरदार रहेको पूर्वी सेक्टर वन कार्यालय कञ्चनपुरका सहायक वन अधिकृत उमेश यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको