• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

सिरियासम्बन्धी अमेरिका-रुस वार्ता स्थगित


सिरियासम्बन्धी अमेरिका-रुस वार्ता स्थगित

अमेरिकाले सिरियासम्बन्धी रुससंगका वार्ताहरु स्थगित गर्ने घोषणा गरेको छ।

अमेरिकी विदेशमन्त्रालयले युद्धविराम लागु गर्न गत महिना भएको सम्झौताका प्रावधानहरु मस्कोले पालना नगरेको जनाएको छ।

आरोप-प्रत्यारोप

उसले उक्त सम्झौतामा सिरियाली सरकारलाई अडिग राखिरहन रुस विफल पनि भएको बताएको छ।

अमेरिकी राष्ट्रपति कार्यालयका प्रवक्ता जन अर्नेस्टले भने, “के कुरा प्रष्ट छ भने, सिरियामा हिंसा घटाउने सहमतिमा पुग्नका लागि प्रयास गर्नेसम्बन्धमा अमेरिका र रुसबिच अब थप कुराका लागि केही पनि छैन। र, यो दु:खद हो”।

रुसी विदेश मन्त्रालयले पछिल्लो अमेरिकी कदमप्रति खेद जनाउंदै अमेरिका स्वयम सम्झौतामा अडिन नसकेपछि मस्कोमाथि आरोप थुपारेको जवाफ दिएको छ।

जिहादी समूहहरुविरुद्ध मिलेर हवाई आक्रमण गर्नेबारे अमेरिका र रुसका अधिकारीहरुबिच जिनेभामा वार्ता गर्ने तय भएको थियो।

तर पछिल्लो कदमसंगै अमेरिकी अधिकारीहरुलाई घर फर्कन भनिएको छ।

कठिन

सिरियाको एलेप्पो शहरको विद्रोही नियन्त्रित भागस्थित सबैभन्दा ठूलो अस्पतालमाथि पुन: हवाई हमला भएको विवरणहरु प्राप्त भएका छन्।

एक सातामा उक्त अस्पतालमा यो तेस्रो आक्रमण हो।

अभियानकर्मीहरुले उपलब्ध गराएको भिडियोमा ‘एम टेन’ अस्पतालको एउटा भागमा पर्खाल भत्किएको र ठूलो खाल्डो परेको देखिन्छ।

अस्पताललाई सहयोग गर्दै आएको एउटा परोपकारी संस्थाले सोमबारको आक्रमणमा मर्मतसम्भारसम्बन्धी तीन जना कर्मचारीको ज्यान गएको बताएको छ।

दुई साताअघि युद्धविराम भंग भएयता एलेप्पोमा भीषण हवाई हमला भइरहेको छ।

त्यहाँ सरकारी फौजले गरेको कारबाहीमा बालबालिकासहित सयौं मानिसको ज्यान गइसकेको छ।

पूर्वी एलेप्पोमा करिब २ लाख ५० हजार मानिस फसिरहेको अनुमान गरिएको छ। –वीवीसी नेपाली

तपाईको प्रतिक्रिया !

Related Posts

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

भारतीय संसदमा महिला आरक्षण विधेयक पेश

भारतीय संसदमा महिला आरक्षण विधेयक पेश

पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने अफगानिस्तानको तयारी

पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने अफगानिस्तानको तयारी

मस्कले भने – भारतीय मूलका प्रभावशाली सीईओहरुले व्यापार जगतलाई चकित पारे

मस्कले भने – भारतीय मूलका प्रभावशाली सीईओहरुले व्यापार जगतलाई चकित पारे

प्रधानमन्त्री मोदी उत्कृष्ट नेता, समाजको प्रत्येक क्षेत्रको ख्याल राख्छन् : जीएमआर समूहका अध्यक्ष

प्रधानमन्त्री मोदी उत्कृष्ट नेता, समाजको प्रत्येक क्षेत्रको ख्याल राख्छन् : जीएमआर समूहका अध्यक्ष

चिनियाँ अर्थतन्त्रको ओरालो यात्रा

चिनियाँ अर्थतन्त्रको ओरालो यात्रा

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो