• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

हेइटीमा आँधी: २६० जनाभन्दा बढीको मृत्यु


haiti
Image copyrightREUTERS
Image caption आँधीका कारण हेइटीमा कतिपय स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ।

हेइटीमा म्याथ्यु नामक आँधीका कारण जनधनको ठूलो क्षति भएको विवरणहरुमा प्रकाशमा आएका छन्।

मृत्यु हुनेको संख्या २ सय ६० भन्दा बढी पुगेको त्यहांको आपतकालीन सुरक्षा दस्ता ‘सिभिल प्रोटेक्सन फोर्स’ले जनाएको छ।

कतिपय शहरहरुमा ८० प्रतिशतसम्म घरहरु नष्ट भएका छन्।

सुड प्रान्तमा ३० हजारजति घरहरु ध्वस्त भएका छन्।

शक्तिशाली

उक्त आँधीलाई क्याटेगोरी फोर आँधी अर्थात् आँधीको वर्गीकरणमा दोस्रो शक्तिशालीका रुपमा हेरिएको छ।

हेइटीमा अधिकांश क्षति शहरहरु र माछा मार्ने व्यवसायमा संलग्न तटीय गाउँहरुमा भएको छ।

रुखहरु ढलेका छन्, नदीहरुमा बाढी आएको छ र पुलहरु बगाएका छन्।

राहत संस्थाहरुले हेइटीका प्रभावित क्षेत्रमा फोन र विद्युत सेवा अवरुद्ध भएको तथा त्यहांका मानिसहरुले खाना र पानीको अभाव झेल्नुपरिरहेको बताएका छन्।

समस्या

अमेरिकी रेडक्रसकी एक जना प्रवक्ता सुजी ड फ्रान्सिसले भनिन्, “हामीले सबैभन्दा पहिले गर्ने कामहरुमा सञ्चारप्रणाली पुनर्स्थापित गर्नुहुनेछ। राहत सामाग्री बाड्न हामीसंग गोदामहरु पनि छन्”।

“यसैगरी खाना पकाउने भाडाहरु र स्वस्थ रहन आवश्यक पर्न चीजहरु चाहिनेछन्। हामीलाई सबैभन्दा बढी चिन्ता हैजाको छ, त्यसैले पानी शुद्धीकरण गर्ने सामाग्री हामी दिन्छौं”।

दक्षिणपश्चिमी हेइटीमा रहेका बीबीसीका टोनी ब्राउनका अनुसार प्रभावित क्षेत्रमा मानिसहरु सैनिक वा प्रहरीको सहयोग विना नै विनाशसंग जुझिरहेको र आफै पुन:निर्माणमा जुटिरहेको देखिएको छ।

राष्ट्रसंघीय मानवीय सहायता निकायका अनुसार करिब ३ लाख ५० हजार मानिस सहयोगको आवश्यकतामा छन्।

हेइटी र क्युबापछि बाहामसमा पनि आँधीले प्रवेश गरेको छ।

त्यहां रुखहरु र विद्युत प्रवाह गर्ने पोलहरु ढलेको विवरण आएका छन् तर कुनै मानवीय क्षतिको जानकारी छैन।

तपाईको प्रतिक्रिया !

Related Posts

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

भारतीय संसदमा महिला आरक्षण विधेयक पेश

भारतीय संसदमा महिला आरक्षण विधेयक पेश

पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने अफगानिस्तानको तयारी

पाकिस्तानी रुपैयाँको प्रयोगमाथि प्रतिबन्ध लगाउने अफगानिस्तानको तयारी

मस्कले भने – भारतीय मूलका प्रभावशाली सीईओहरुले व्यापार जगतलाई चकित पारे

मस्कले भने – भारतीय मूलका प्रभावशाली सीईओहरुले व्यापार जगतलाई चकित पारे

प्रधानमन्त्री मोदी उत्कृष्ट नेता, समाजको प्रत्येक क्षेत्रको ख्याल राख्छन् : जीएमआर समूहका अध्यक्ष

प्रधानमन्त्री मोदी उत्कृष्ट नेता, समाजको प्रत्येक क्षेत्रको ख्याल राख्छन् : जीएमआर समूहका अध्यक्ष

चिनियाँ अर्थतन्त्रको ओरालो यात्रा

चिनियाँ अर्थतन्त्रको ओरालो यात्रा

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो